जन्मदिनमा देखिए रोनाल्डोकी पूर्व गर्लफ्रेन्डका यस्ता हट तस्विरहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७३, आईतवार १४:३७

एजेन्सी । चर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोसँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेकी रसियन मोडल इरिना शायक शुक्रबार ३१ बर्षमा लागेकी छिन् ।

वर्ल्ड फेसन शोमा र्याम्प वाक तथा विभिन्न पत्रिकामा कभर गर्लको रुपमा देखिइसकेकी यि रसियन सुन्दरीले रोनाल्डोपछि इरिनाले ब्रैडली कूपरसँग डेट गर्न थालिन् ।

नयाँ प्रेमीसँग विबाह गर्ने तयारीमा रहेकी उनले ५ जनवरीका दिन आफ्नो प्रेमी कूपरलाई जन्मदिनको शुभकामना दिँदै आफ्ना हट तस्विर पनि पोष्ट गर्न भ्याइन् ।

जुन तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनीरहेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय उनी आफ्नो ग्यामरस र हट तस्विर सेयर गरिरहेकी हुन्छिन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१