imsrkfinal1

सरकारले अबदेखि बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता दिने

सरकारले अबदेखि बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । यसअघि वृद्ध वृद्धा, एकल महिला तथा सिमान्तकृत समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता अब बालबालिकालाई पनि दिने भएको छ । सरकारले यो भत्ता गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछामका बालबालिकालाई दिनेछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार अनुसार आयश्रोत नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक ६ सय रुपैयाँ दिइनेछ ।

आइतवार, पुस २४, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री