अस्ट्रेलियाको झरनालाई हेरेर को मोहित नहुने को होला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७३, शुक्रबार ०७:३९

एजेन्सी । संसारमा यति सुन्दर र मनमोहक प्राकृतिक छटाले भरीएका स्थानहरु छन् जसलाई जति हेरे पनि धित मदैन । त्यस्तै मध्येको एक हो रेगिस्तानको झरना । अस्ट्रेलियाको प्रसिद्ध झरनालाई जति हेर्यो उती नै हेरीरहुँ मात्रै लाग्छ ।

प्रकृतिलाई प्रत्येक पटक हेर्दा फरक र रोमाञ्‍चक लाग्ने यो झरना देखेर मोहीत बन्नेहरुको यहाँ लाइन नै लाग्छ । यो झरनालाई हेर्दा निक्कै नै आकर्षक र हावामा उडिरहेको जस्तो भान हुन्छ।

मानिसको मनलाई शीतलता प्रदान गर्नुका साथै रोमान्चित समेत बनाइदिन्छ। हवामा उडेजस्तो देखिने यो झरना अष्ट्रेलीयामा मात्रै प्रशिद्ध नभई अहिले विश्वभर नै चर्चित बन्दै गइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१