टेलिभिजनमा समाचार पढ्दापढ्दै समाचार वाचिकाको भित्री कपडा खुस्किएपछि…..

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७३, शुक्रबार ०७:२२

इटाली । इटालीको एक टेलिभिजनमा समाचार पढ्दापढ्दै समाचार वाचिकाको भित्री कपडा खुस्किएको छ । इटालियन टेलिभिजन च्यानल टीजी फाइभमा रातीको समाचार पढिरहेकी समाचार वाचिका कोस्टान्जा कालाब्रिजको भित्री वस्त्र लाइभ न्यूजमै खुस्किएको हो । छोटो स्कर्ट लगाएकी ती समाचारवाचिकाले गोडा फट्याउँदा उनको अण्डरवेयर देखिएको थियो । तर उनले यो थाहा पाईनन् । सिसाको पारदर्शी डेस्कभित्रबाट उनको भिस्त्री वस्त्र देखिइरहँदा दर्शकहरु पनि अक्क न बक्क परे । – एजेन्सी
https://youtu.be/j2Ph79Ur3BY

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१