बलिउड अभिनेत्री दीपिका पादुकोण किन भइन उत्साहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७३, बिहीबार ०७:१०

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको पहिलो हलिउड फिल्म रिलिजको पूर्वसन्ध्यामा उनी थप उत्साहित देखिउकी छिन् ।
बलीउडमा एकछत्र राज गरेर हलिउड छिरेकी यि सुन्दरी नायिकाले ट्विटर मार्फत हलिउडमा कदम चालेको पहिलो यात्रालाई धेरै दर्शकले फिल्म रिलिज नहुँदै मन पराइदिएर सल्लाह सुझाव दिएको भन्दै उत्साहित भएकी छिन् ।

दीपिकाले आफ्नो देशको तर्फबाट हलिउडमा प्रतिनिधित्व गर्न पाएकोमा आफू गौरवान्वित भएको पनि उल्लेख गरेकी छिन् । दीपिकाको हलिउड फिल्म १४ जनवरीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१