मोडल डेनीले फेरी पनि पुरानै शैलीमा अश्लिल हर्कक देखाईन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०७३, बुधबार ०७:४५

एजेन्सी । म्यानचेस्टरको सडकमा मोडल डेनीले फेरी पनि पुरानै शैलीमा अश्लिल हर्कक दोहोर्याएकी छिन् । आफ्नो बक्षस्थल ठूलो भिडमा नै सार्वजनिक गरेपछि नयाँ वर्षमा उनलाई बहिष्कार नै गरियो ।

यद्यपी यि सुन्दरीले फेरी सडकमा नै अश्लिल हर्कत गरेपछि उनलाई बचाउन उनकी प्रेमीकाले केटी साल्मोनले उनको बचाउ गर्दै देखिएको स्तनलाई हातले अँठाएर छोप्दै कपडा भित्र पारिदिइन् ।

त्यसको लगत्तै केटीले डेनीको बक्षस्थल छोपिदिइन् र उनलाई चुम्बन गरिन् । यि हर्कतहरु भइरहँदा कैयौँ तस्विरहरु क्यामेरामा कैद भइरहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१