किमले गराइन् सर्जरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७३, मंगलवार १२:०३

एजेन्सी ।   क्रिसमस पार्टीपछि हलिउडमा टिभी स्टार किम कार्दसियनबारे नयाँ कुरा चर्चा हुन थालेका छ । यो नयाँ चर्चा हो, उनले आफ्नो नाकको कस्मेटिक सर्जरी गराएकी छिन् ।नयाँ पत्रिकामा खबर छ । वेबसाइट ‘मिररडटकोडटयुके’का अनुसार किमले यो स्न्यापच्याटमा राखेको भिडियोबाट थाहा भएको हो । त्यसपछि हलिउडका पत्रिकाले यसबारे सोधखोज सुरु गरे । नभन्दै उनले नाकको सर्जरी गराएकी रहिछिन् । यसको पुष्टिचाहिँ कस्मेटिक सर्जनले गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१