किन चाहदैनन् अभिषेकको आगामी फिल्ममा ऐश्वर्यलाई लिन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७३, सोमबार १७:२५

अभिषेक बच्चन र ऐश्वर्य रायबारे बलिउडमा बेलाबेला चर्चाका विषयहरु आइरहन्छन्। कहिले उनीहरुको सम्बन्ध बिग्रिदैं गएको त कहिले अन्य पारिवारीक विषयहरुले मिडिया तताइरहेको हुन्छ।

अहिले पनि उनीहरुबारे यस्तै एक विषयले चर्चा पाइरहेको छ। भारतीय समाचारमाध्यमले जनाएअनुसार ऐश्वर्य अभिषेकसँग फिल्ममा काम गर्न निकै उत्साहित थिइन्। तर अभिषेक भने उनीसँग काम गर्न इच्छुक भएनन्। अभिषेकको आगामी फिल्ममा उनले ऐश्वर्यलाई लिन चाहदैनन्। आखिर किन अभिषेक फिल्ममा ऐश्वर्यसँगै काम गर्न चाहदैन ।

फिल्मको भूमिकाका लागि ऐश्वर्यको उमेर बढी भएको र उनी ‘म्याच्योर’ देखिने भएकाले अभिषेकले जवान नायिका खोजेका हुन्।

ऐश्वर्य अभिषेकले गुरु, रावढा, कुछ ना कहो, ढाइ अक्षर प्रेम के, उमराव जान, सरकार राजजस्ता फिल्ममा सँगै काम गरिसकेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१