पत्याउनुहुन्छ ? रुसी महारानीको घोडासँग सेक्सको कारणले मृत्यु भएको थियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७३, मंगलवार १६:१६

कहिलेकाहीँ सोच्दै नसोचेको घटना पनि देख्न र सुन्न पर्छ । यस्ता घटना विश्वका प्रसिद्ध र नाम कहलिएका व्यक्तिले पनि भोग्नुपरेको इतिहास हामीसँग छ । यस्तै एउटा अचम्मको इतिहास छ रुसमा । रुसकी केथरिन दि ग्रेट द्वितीय अत्याधिक यौन प्यासी थिइन् र उनले घोडासँग सेक्स गर्दा उनको मृत्यु नै भयो । सन् १७२९ देखि १७९६ सम्म महारानी भएकी उनले यौन सन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेको बताइन्छ । उनको यौन प्यास आफ्नो पति पिटरबाट पूर्ण नभएपछि उनी यस्ता हर्कतहरु अपनाउने गर्थिन् । खराब सम्बन्धकै कारण पतिसँग टाढिएर बसेको उनको यो घटनालाई ‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावरमा लेखिएको छ । ८ वर्षसम्म पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले सेनापतिसँग पनि सेक्स गरेकी थिइन् र सेनापतिबाट भने उनलाई सन्तान सुख प्राप्त भएको थियो । – एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१