हेर्नुस हेर्दै डर लाग्दा यि केक खाने हिम्मत छ त तपाईमा ? (फोटोफिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७३, आईतवार १०:०२

एजेन्सी । प्रविधिले ह्वात्तै फड्को मारेका बेला के सक्कली के नक्कली झट्ट हेर्दा छुट्याउनै नसकिने समय आएको छ ।

बजारमा सामानहरु मात्रै होइन उपभोग्य बस्तुहरु समेत चिनिदैन अचेल ।

यस्तो कुराहरु तस्विरमा हेर्दा त दरुस्तै लाग्छन् ।

यसैबिच नाताली साइडरसर्फ अमेरिकाकी चर्चित केक आर्टिस्टले केक मार्फत बनाएका अजिव र रोचक लाग्ने केकका परिकारहरुका तस्विरहरु सामाजिक संजालमा भाइरल बनीरहेका छन् ।

उनले डिजानइ गरेका केक यस्ता हुन्छन् जुन खान त परै जाओस् हेर्दा मात्रै पनि डरलाग्दा देखिन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१