छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७१, शनिबार २०:२०

मोरङ, ३  साउन  । आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।hatkadi1
मोरङको गोठगाउँ तिनपैनीस्थित लालीगुराँस बोर्डिङ स्कूलमा कार्यरत शिक्षक नारायण श्रेष्ठ पक्राउ परेका हुन् । सोही विद्यालयमा अध्ययनरत एक ११ वर्षीय छात्रालाई पटक पटक हातपात गर्दे गलत व्यवहार गर्ने प्रयास गरेको उजुरीका आधारमा शिक्षक श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको ढकालले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१