रोनाल्डोको सम्पति माथि छानविन : कति होला स्पेन बाहिरमात्रै उनको सम्पति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७३, सोमबार ०७:४९

काठमाडौँ।  रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको सम्पत्ति माथि छानवीन अगाडी बढाएने भएको छ ।


स्पेनको अदालतले कर छलीको मामिलामा रोनाल्डोको सम्पति माथि छानवीन अगाडि बढाउने भएको हो ।

त्यसपछि उनका उनका एजेन्टल विदेशमा भएको सम्पत्ति सार्वजनिक गरेका छन्।रोनाल्डोका एजेन्ट जर्जे मेन्डिस, जो गेस्टीफुट एजेन्सी सञ्चालन गर्ने गर्छन ।

यहि मार्फत सार्वजनिक गरिएको रिर्पोट अनुसाार रोनाल्डोको सम्पत्ति करिब २३ अर्ब १० करोड रुपैयाँ भएको बताइएको छ ।

तर रोनाल्डोले कुनै कर छली नगरेको र करको विषयमा स्पष्ट रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०