यस्ता सपिंग मल, जहाँ बिकिनी लगाएर आउने महिला ग्राहकले विशेष उपहार पाउँछन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७३, सोमबार ०७:१९

सपिंग मलहरुले ग्राहकको भीड बढाउनका लागि विभिन्न प्रकारका अफर ल्याउँछन् । यस्तैमा एउटा मलले यस्तो अफर ल्याएको छ जसबाट बिकिनी गर्लहरु लाभान्वित भैरहेका छन् । सोही कारणले होला सप्ताहन्तमा उक्त मलमा केवल बिकिनी लगाएका महिलाहरु मात्र देखिन्छन् ।

बेलायतको एसेक्समा रहेको लेकसाइड सपिंग सेन्टर यस्तो ठाउँ हो जहाँ सप्ताहन्तमा कम भन्दा कम कपडा लगाएका महिला ग्राहकहरु द्येखिन्छन् ।

वास्तवमा आइतबारको दिन बिकिनी तथा हाइ हिल लगाएर आउने १ सय जना महिलालाई सपिंग मलले विभिन्न खालका पुरस्कार दिइन्छ ।

सोही कारण धेरै महिलाहरु बिकिनी लगाएर उक्त सपिंग सेन्टरमा आई सपिंग तथा पुरस्कारको फाइदा उठाउन भुल्दैनन् ।

सपिंग मलका कर्मचारीहरुका अनुसार बिकिनी लगाएर आएको दिन महिलाहरुले अन्य दिनभन्दा धेरै सपिंग गर्छन् । बिकिनी पहिरनमा आफुलाई बढि सुन्दर देख्ने भएको हुँदा महिलाहरुले धेरै सपिंग गर्ने गरेको अनुभव सपिंग मलका कर्मचारीहरुको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१