गुलाबी ताल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७३, शनिबार १६:२३

कालो निलो रंगको ताल भनेर हामीले चर्चा गरेको सुनेका छौ । कुनै ताल सफा पनि हुन्छ । तर, गुलाबी रंग अर्थात पिङक कलरको ताल । अस्ट्रेलियामा यस्तै रंगको ताल रहेको छ ।
यस ताललाई लेक हिलेर भनिन्छ । यो ताल किन गुलाबी भयो भनेर अहिलेसम्म पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । यो तालको लम्बाई छ सयमिटर र २ सय पचास चौडाई रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१