भिन्डीका १० फाइदा यस्तो छ :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७३, बिहीबार ०८:०२
१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।
२) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।
३) भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।
४) मधुमेह हुने सम्भावना कम गर्छ ।
५) पाचन शक्ति मजबुत बनाउछ ।
६) कब्जियतबाट बचाउछ ।
७) रोग प्रतिरोध क्षमता बढाउछ ।
८) रक्तअल्पता हुनबाट जोगाउछ ।
९) आँखाको दृष्टि बढाउछ ।
१०) गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।
 
स्वास्थ्य खबर पत्रिकाले छापेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१