नेइमार र सुआरेजलाई बिश्राम दिइएको खेलमा मेसीले १६ मिनेटमा नै खोले खाता, टुरानले गरे ह्याट्रिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७३, बुधबार ११:४६

एजेन्सी । गोल गर्ने अद्धितिय कला छ बार्सिलोनाका स्ट्राइकर मेस्सीमा । गएराती सम्पन्न खेलमा पनि बोरुसिया मोनचेनग्लाडबाचलाई ४–० ले पराजित गर्दा १६ मिनेटमा नै खाता खोलेका छन् । स्ट्राइकर नेइमार र लुइस सुआरेजलाई बिश्राम दिएर लिओनल मेसीलाई मात्र मैदानमा उतारेको बार्सिलोनाले सजिलै सहजता प्राप्त गर्न सफल देखियो ।
समुह ‘सी’ अन्तर्गतको यस खेलमा टर्कीस स्ट्राइकर आर्डा टुरानाको पासमा मेसीले १६ मिनेटमा गोल गरे । त्यस्तै आक्रामक खेल खेलेको र घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफपछि टुरानलेबार्सिलोनाका लागी टुरानले ५०, ५३ र ६७ मिनेटमा ह्याट्रिक पुरा गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१