गणेश थापाले दिए मकवानपुरको नामटारका स्थानीयलाई एम्बुलेन्स उपहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७३, सोमबार ०६:४९

%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8मकवानपुर।  राप्रपाका सभासद गणेश थापाले मकवानपुरको नामटारका स्थानीयलाई एम्बुलेन्स उपहार दिएका छन्।
नाममटारका स्थानीयलाई औषधि उपचार गर्न सवारी साधनको अभाव भएको भन्दै उनले एम्बुलेन्स उपहार दिएका हुन ।
विकट स्थान नामटारका स्थानीय एम्बुलेन्स पाएपछि खुसी भएका छन्। उनले यसअघि राइगाँउमा पनि एम्बुलेन्स उपहार दिएका थिए। एन्फाबाट अलग्गिएपछि थापा सामाजिक कार्यमा होमिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१