दिपक मल्होत्राको अध्यक्षतामा मोबाइल फोर्न इम्पोर्टस गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७३, सोमबार ०६:३४

%e0%a4%a6%e0%a4%bf%e0%a4%aa%e0%a4%95-%e0%a4%ae%e0%a4%b2%e0%a5%8d%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%beकाठमाडौँ ,२० मङ्सिर।  अवैध मोबाइल फोन भित्रिने क्रमलाई निरुत्साहित पार्ने उद्देश्यले मोबाइल फोर्न इम्पोर्टस गठन भएको छ। आईएमएस समूहका दिपक मल्होत्राको अध्यक्षतामा एसोसिएसनको गठन भएको हो। नेपालमा भित्रिएका विभिन्न २१ मोबाइल आयात कम्पनीहरु हाल यसमा आवद्ध भएका छन्।

एसोसिएसन गठन पछि बजारको अध्ययन तथा अनुगमन गरी ‘मोबाइल बजार’लाई अझै व्यवस्थित गरिने अध्यक्ष मल्होत्राले जानकारी दिए।

एसोसिएसनले नक्कली तथा अबैध मोबाइल आयातलाई निरुत्साहित गर्ने तथा राज्यको कर चुहावटलाई समेत नियन्त्रण गर्ने जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१