नतिजामा त्रुटि भएको भन्दै विवाद भएपछि छानबिन समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७३, आईतवार ०९:१२

काठमाडौं ।  स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद भएपछि छानबिन समिति गठन गरेको छ ।%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8-%e0%a4%aa

प्रतिष्ठानले मंसिर १५ मा शैक्षिक सत्र २०७३र७४ को एमबीबीएस प्रवेश परीक्षाको प्रकाशित गरेको नतिजामा त्रुटि भएर विवाद सिर्जना भएपछि स्वास्थ्य मन्त्री गगन थापाले छानबिन समिति गठन गर्न लगाएका हुन् ।

मन्त्रालयअन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा। भोलाराम श्रेष्ठको संयोजकत्वमा शुक्रबार तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई पाँच दिनभित्र छानबिन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१