५९ लाख रुपैयाँ मूल्य पर्ने बाइक बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७३, शुक्रबार १०:३१

%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%95संसारकै सबैभन्दा महंगो मोटरसाइकल निर्माण कम्पनी अमेरिकन बिग डाँग कम्पनीले भारतीय रुपैयाँ ५९ लाख रुपैयाँ मूल्य पर्ने बाइक भारतमा सार्वजनिक गरेको छ। नेपाली रुपैयाँ करिब एक करोड पर्न आउने यो हेभी बाइक हो। ‘के९ रेड चाँपर १११’ नामको यसको शोरुम दिल्लीमा रहेको ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१