चन्दननाथ र भैरबनाथको मुर्ती चोरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७३, सोमबार १०:०३

laxmi म राज्य लक्ष्मी । आज धैरै दुखकासाथ यो शब्द लेख्दैछु । ऑखाले सधै गाहारो र सारों देख्दा र अब्ठेरो पर्दा चन्दन नाथ र भैरब नाथ खोज्छु जो जुम्लाको सदर्मुकाम खलङगा बजारमा स्थापित छ । बर्षौ पुरानो पसुपति नाथ जस्तै पुरानो दोस्रो पशुपती नाथ भनेपनि हुन्छ । यहॉ बर्षकेा एक पटक दशैमा आर्केा पटक Krishna जन्माअश्ठमीमा धुम्धामसंग मनाइन्छ । आर्मी र पुलिस ऑफ़िसर र जवाहरू सबै आएर सलामीदिएर मनाइन्छ ।सबै सरकारी कार्यकर्ताहरू त्यो दिन तेही हाज़िर गर्छन ।हिजो कस्ले सबै मुर्ती भॉडाकुडी चोरेर लगेछ । यो सानो तिनो चोर हुनै सक्दैन । कोहीसंग मिले योजना रचेर चोर्न आएको हुनु पर्छ । नेपाल सर्कारले यो चोरलाइ खोज्नै पर्छ । भोली यस्ले पशुपतीनाथलाइ पनि चोर्न सक्छ ।यो त्यहॉको पुजारीले गर्नै सक्दैन । हामी उहॉहरूको अगाडी हुर्केको हो । यो नेपालको सम्पति हो। म बिन्ती गर्छु नेपाल सर्कारले जसरीहुन्छ खोज्नै पर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१