(एमए) प्रथम वर्ष ( २०७२ नियमित) को नतिजा प्रकाशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७३, बिहीबार ०३:५३

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल वैशाख र जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष ( २०७२ नियमित) को नतिजा प्रकाशन गरिएको छ। कार्यालयले इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल  प्रकाशन गरेको छ ।tu

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०