यस्तो भव्य छ अमेरिकी राष्ट्रपति ट्रम्प बस्ने घर (तस्बिरहरू)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७३, शुक्रबार ०७:०४

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्प अब आफ्नो घर छाडेर ह्वाइट हाउसमा बस्नेछन्। तर हाल उनी बसिरहेको घर यसको डिजाइन र सजावटका लागि निकै चर्चित छ।

ट्रम्पको घरमा खाना खाने भाँडा, ग्लास, ल्याम्पहरु र अन्य सामान सुनले बनेका छन्। ट्रम्प आफ्नी पत्नी मेलानिया र छोरा ब्यारोनका साथ त्यहाँ बस्दै आएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१