अलैँचीको मूल्य लगातार घट्न थालेपछि किसान र व्यवसायी चिन्तित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७३, शनिबार ०७:०८

पाँचथर। अलैँचीको मूल्य लगातार घट्न थालेपछि जिल्लाका किसान र व्यवसायी चिन्तित वनेका छन् । अहिले जिल्लामा अलैँची प्रतिमन रु ५५ हजारमा बिक्री भइरहेको छ । %e0%a4%85%e0%a4%b2%e0%a5%88%e0%a4%81%e0%a4%9a%e0%a5%80%e0%a4%95%e0%a5%8b

“व्यापारीले किसानसँग किनेको अलैँची भाउ बढ्ने आशमा गोदाममा थन्क्याएका छन् । पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायत जिल्लामा उत्पादन हुने अलैँची भारत, पाकिस्तानलगायत मुलुकमा निर्यात गरिँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१