हट दृश्य दिएपछि यि नायिकाले दिइन् बयान पनि हट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७३, शुक्रबार १५:०२

एजेन्सी । अभिनेत्री तथा मोडल सना खान कामुक र हट दृश्य दिन माहिर मानिन्छिन् । उनका कामुक र हट दृश्य मात्रैले चर्चा पाइरहेका छैनन् । उनका बयानहरु पनि हट भएका कारण उनको चर्चा सँगसँगै विबाद पनि उत्कर्षमा छ यतिबेला ।%e0%a4%b8%e0%a4%a8%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8
फिल्म ‘बजा तुम हो’मा कामुक र हट दृश्य दिएपछि उनको चर्को आलोचना भैरहेका बेला सनाले एक अन्र्तवार्तामा भनेकी छिन् आज हरेक चलचित्रमा चुम्बनको दृश्य अनिवार्य जस्तै भयो र त्यसकै कारण मुख्य रुपमा दर्शक हलसम्म तानिएका हुन् ।

उनले भनेकी छिन् ‘मलाई बहुतै अचम्म लाग्छ, जब बलिउड भित्रकै मानिसहरु यस्तो बिषयमा कुरा गर्छन् ।’ उनले आफूले यस्ता दृश्यमाथि किन हंगामा हुन्छ भनेर कहिले नै नवुझेको बताइन् । उनले कतिपय फिल्ममा पनि यस्ता दृश्य हुने तर चर्चा नहुने बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१