माथिल्लो तामाकोसी २०७५ असारसम्ममा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७३, शुक्रबार ०८:०३

काठमाडौं ५ कार्तिक। भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ ।

डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो ।

भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको छ ।

भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पुर्‍याएपछि बाँधस्थलको काम प्रभावित भएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१