सेक्सले बढाउछ मानिसको सुन्दरता !!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार १७:०७

झट्ट सुन्दा विश्वास लाग्दैन होला तर सेक्सले मान्छेलाई सुन्दर बनाउने अनुसन्धानले देखाएको छ । स्वास्थ्य ढंगले गर्ने सेक्सले मानिसलाई सुन्दर बनाउने कुरा अनुसन्धानमा उल्लेख छ । मानिस सुन्दरताका लागि व्यूटी पार्लर धाउने सँगै महँगा सामाग्री उपयोग गर्न चाहन्छन् ।

तर खानपानमा ध्ययन दिएर गर्ने सेक्सले सुन्दरता आफैँ ल्याउने गर्दछ । सुन्दरका लागि कम खाने र दैनिक व्ययाय गर्ने आवश्यकता समेत नपर्ने सुन्दरताको सही सुत्र नै सेक्स हो ।

हाम्रो समाजमा सेक्सका विषयमा खुला छलफल र बहस हुँदैन यद्यपी सेक्सले मानिसलाई स्फूती दिनुका साथै स्वास्थ्य र सुन्दर बनाउने कुराको खुला रुपमा पश्चिमा मुलुकले बहस र अनुसन्धान गर्दै आएका छन् ।

सेक्सले मोटोपन घटाउन र मुटुलाई स्वास्थ्य राख्न समेत विषेश काम गर्ने गर्दछ । अनुसन्धानमा सेक्सको लत भने खराब हुने उल्लेख गरिएको छ ।

अनुसन्धानले सेक्सले कपाल र अनुहारमा चमक आउने देखाएको छ । सेक्सको समयमा छाला सुन्दर र कोमल बनाउने कोलेजन हाम्रोन अत्याधीक उत्पादन गर्ने समेत उल्लेख गरिएको छ ।

सेक्सले जवान बनाउन पनि मद्धत गर्छ । हप्तामा तिन पटक सेक्स गर्ने दम्पत्तीहरु नगर्ने भन्दा जवान देखिन्छन् । सेक्स चरम उत्सर्गमा पुग्ने बेला सेरोटोनिन र डीएचइए हम्रोन उत्पादन हुन्छ । यसले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ ।

एक अध्ययनले सेक्सले स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने देखाएको छ । स्वस्थ सेक्सले तनाव हटाउन र शरीरका बिकार बस्तु बाहिर फाल्न पनि मद्धत गर्छ । नियमित सेक्सले आत्मविश्वास बढाउन समेत मदत गर्ने गर्दछ ।

सेक्सलाई सही रुपमा उपयोग गर्न सके सेक्सले मानिसलाई सुन्दर बनाउने कुरा एक अनुसन्धानले देखाएको हो । यद्यपी अनावश्यक सेक्स गर्ने, सेक्सका लागि आवश्यक सुरक्षा नअपनाउने र सेक्स साथी धेरै बनाउने, यौन रोगबारे जानकारी नलिइकने गरिने सेक्सले भने कुरुप बनाउने कुरा समेत अनुसन्धानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१