यस कारण सन्नीले मदिरा र चिनि नखाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार १४:००

पोर्नस्टारको छवि बदल्दै बलिउड छिरेकी नायिका सन्नी लियोनीलाई चिकित्सकले केहि सल्लाह दिएका छन् । उनको शरीर धेरै नै गर्मी भएपछि उनले जाँच गराएकी थिइन् ।sunny-leone

डाक्टरले उनलाई शुद्ध शाकाहारी भोजन गर्न सुझाव दिएका छन् । साथै, मदिरा, दुधजन्य पदार्थ र मसालेदार खाना नखान सुझाव दिएका छन् । आफ्नो शरिर गर्मी भएकाले विषेश चिया पिउने गरेको जानकारी दिँदै उनले भनेकी छिन् ‘अहिले मैले पिउने चियाको स्वाद निकै नमिठो छ’ ।

उनि पहले देखी नै शाकाहारी हुन् । उनले अब मदिरा नपिउने र चिनी नखाने निर्णय गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१