आफ्नै आखा अगाडी भूकम्पले भाई लैजाँदा ११ बर्षिया श्रेयाको दर्दनाक भूकम्प पीडा (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार ०७:१५

२०७२ वैशाखको भूकम्पमा भक्तपुर नगरपालिकाको १ र २ वडामा मात्र ७८ जनाको ज्यान गएको थियो ।
भक्तपुरको जेला र सूर्यमणिमा ४ सय पीडित परिवार अझै पनि अस्थायी शिविरमा बसिरहेका छन् ।

शिविरभित्र कलिली पात्र छिन्, श्रेया गोयजु। उमेर ११ वर्ष । भूकम्प आउँदा उनी टिभी हेर्दै थिइन्, माटोले बनेको पुरानो घरको दोस्रो तल्लामा । अचानक घर जोडजोडले हल्लियो । बाहिर निस्कन खोज्दा खोज्दै, घर गल्र्याम्म ढल्यो ।

आफ्नै अगाडी भूकम्पले भाई लैजाँदा, भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१