रुसकी महिला जसको शरिर विश्वकै सबै भन्दा लचिलो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७३, सोमबार ११:५०

%e0%a4%b0%e0%a5%81%e0%a4%b7कुनै महिलाले ५० बर्ग सेन्टिमिटर अकार भएको बक्समा आफूलाई बन्द गर्न सक्छिन् भन्ने सुन्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ, तर रुसमा जन्मिएकी जेल्टा जोन बिश्वकै सबभन्दा लचिलो बडी भएकी महिला हुन् । उनको शरीर हेर्दा लाग्छ कि उनको शरीरमा कुनै हाड नै छैन । ५ फिट ८ इन्चकी जेल्टाको वास्तविक नाम भने जुलिया गुंथेल हो । उनी यति लचिलो छिन् कि ५० वर्गसेमीको बक्समा आफैंलाई गुटुमुटु पारेर राख्न सक्छिन् । जेल्टा जोनले आफ्नो शरीर यसरी मोड्न सक्छिन् जो कोही अरुले गर्न सक्दैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०