सेक्सी महिला कम क्षमतावान्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७३, सोमबार ११:२७

भर्खरै भएको एक अध्ययनले सानो र सेक्सी कपडा लगाउने युवतिहरुमा क्षमताको कमि हुने गरेको पत्ता लागेको छ । लाइब साइंस मा छापिएको खवर अनुसार सानो र सेक्सी कपडा लगाउने युवतिहरु कम सक्षम मानिने गरेका छन्। अमेरिकाको केनयोन कलेजका साइकोलजिस्ट सारा मुर्नेनले गरेको अध्ययनबाट यो निष्कर्ष सेक्स रोल्स जर्नलमा प्रकाशित गरिएको हो ।%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be

यो अध्ययनका लागि १ सय ६ महिला सहित १ सय ६२ जना विद्यार्थीहरुलाई छनोट गरिएको थियो । सबैलाई तीन छुट्टा छुट्ै आउटफिट भएका युवतिहरुको तस्वीर दिइयो र बुद्धिमत्ता, सक्षमता जस्ता कुरामा तुलना गर्न भनियो । अनुसन्धानमा सवै छोटो र थोरै लुगा लगाउने युवतिहरुलाई कैपेबिलिटी र इंटेलिजेंस र डिटमिनेशन मा पारस्परिक कपडा लगायका केटिहरुभन्दा कम नम्मबर दिइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१