सेक्सी नर्सको तस्विर भाइरल भएपछि…..

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७३, सोमबार ११:२०

अमेरिकाको न्यूयोर्कस्थित एक अस्पतालकी एक नर्स सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा आफना सेक्सी तस्वीरहरु पोस्ट गरेको भरमा विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्सको उपनाम पाएकि छिन् ।यी नर्सले अस्पतातमा हुँदा बिरामीको सेवा गर्छिन भने काम सकिएपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना अनेकौं पोजका तस्विर पोष्ट गर्छिन् ।
काई कायरा नामकी यी नर्सले डिउटीको समय विरामीको सेवा महत्वपुर्ण भएको र सो समयमा अन्य कुरामा ध्यान दिन नहुने विचार राख्छिन् । उनी भन्छिन्,‘डिउटीको समयमा बिरामीको सेवा गर्नु नै मेरो धर्म हो ।तर जब म मेरो डिउटीबाट फ्रि हुन्छ त्यसपछि म मेरा लागि समय दिन्छु ।’ मोडलिङमा रुचि राख्ने उनले विभिन्न स्थानमा र पोजमा तस्वीर खिचेर इन्स्टाग्राममा पोस्ट गर्न रुचाउँछिन् ।अहिले उनका तस्बिर भाइरल भएकोका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१