यौन सम्पर्कको बेला महिलाले ध्यान दिनु पर्ने १० कुराहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७३, शुक्रबार ०८:५५

१. यौनाङ्गको सफाई :  महिलाहरु तयार राख्नुहोस् । कुनै पनि पुरुष यौन सम्पर्कको बेला चार कोषे झाडीको अवरोध सहन चाहँदैनन् । जति सुन्दर फुलबारी त्यति माहुरीको भीड ।

२.  अँध्यारोमा यौन :  पुरुषहरु उज्यालो मन पराउने प्राणी हुन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस् । झिलीमिली नै नभएपनि कमसेकम मैन बत्ती त बाल्नुहोस् ।

३. जन्म नियन्त्रण : गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ नि । यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ रु पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छनर ?  कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस् ।
m3
४.  सेक्सको सुनलाई प्रेमको बासना :  लामो सयमसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन । यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहोस् । ताकि प्रेममय यात्रा होस् न १ भनिन्छ नि प्रेमरहित यौनसम्पर्क भनेको वेश्यावृद्धि हो ।
m4
५.  खुट्टाको झाडी :  रौंले भरिएका खुट्टाहरुबाट पनि आनन्द लिन सकिन्छ । त्यसलाई सधैं मुलायम र रेशमी बनाइराख्नुहोस् । त्यसो त, यो कुरा तपाईको पार्टनरसँग पनि भर पर्न सक्छ ।
m5
६.  आनन्दसँग पौडिनुहोस् :  टाँस्सिएर मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न दिनुहोस् । तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति मुभ दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ । काममै समर्पित राख्नुहोस् । भनिन्छ नि, मेहनतको फल मिठो हुन्छ ।
m6
७.  यौन सामग्री हेर्नमात्रै :  यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन् । यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ । धर्मग्रन्थ भनेको थाहा छ्रैन, पढ्ने हो तर आफ्नै तरिकाले चल्ने हो ।
m7
८. अंगालोमा लुटुपुटिने अपेक्षा : कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन् । उसको शरीर पुरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ । यो तपाईंको विरुद्धमा होइन । उसको विशेषता हो । यसलाई त्यसरी नै बुझ्नुहोस् ।
Sweet dreams
९.  तपाईंको चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु : आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, उसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने पर्यत्न व्यर्थ हुन्छ । तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन माग्दैनन्, उसलाई संकेत गर्नुहोस् । तपाईांलाई कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस् ।
m9
१०. त्यति सजिलो खेल होइनन नि यो :  पुरुषहरु आखिर मेसिन होइनन् । तपाईंले आदेश दिनासाथ सबै काम गर्न सक्दैनन् । धैर्य गर्नुहोस्, उसले तपाईंकै लागि मेहनत गर्दैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१