ठूलो स्तन नै हो यी सुन्दरीहरुको पहिचान ! (तस्वीर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७३, शुक्रबार १६:४१

एजेन्सी । विश्वमा मानिसहरु विभिन्न कारणले समाजमा चिनिने गर्छन् । तर, केही यस्ता पनि मानिसहरु हुन्छन्, जो आफ्नो योग्यता, क्षमता र अन्य विभिन्न कारणले विश्वभर नै चर्चित हुन पुग्छन् । यस्तैमा केही युवती–सुन्दरीहरु छन्, जो आफ्नो ठूलो स्तनका कारण नै विश्वमा चर्चित छन् । तिनै मध्येका केही युवतीहरुका बारेमा यहाँ उल्लेख गरिएको छ ।

विश्वमा केही यस्ता सेलिब्रेटी छन्, जसले आफ्नो स्तन ठूलो बनाउन ‘ब्रेष्ट इंप्लान्ट’ गराए र आज उनीहरुको स्तन विश्वकै सबैभन्दा ठूलो स्तनको सुचीमा रहेको छ । रिचेस्ट अनलाईनले यस्तै सुन्दरीहरुको एक सुची जारी गरेको छ, जसमा अमेरिकी मोडल चेल्सिया चाम्सको नाम समेत सामेल छ ।

सम्भवतः पूरै युरोप भरमा बीशाइनको स्तन नै सबैभन्दा ठूलो रहेको छ ।

शेलया हेर्शेले आफ्नो ‘ब्रेष्ट ईप्लान्ट’ गराएकी थिईन् तर केही समयपछि नै चिकित्सकले उनको इंप्लान्ट हटाई दिए । किनकी, ब्रेष्ट इंप्लान्टपछि यी सुन्दरी बिरामी हुन पुगेकी थिईन् ।

एक टिभी शोकी सञ्चालिका सबरिना सब्रोकले आफ्नो कामसँगै ब्रेष्ट इंप्लान्ट गराएर आफ्नो नाम सबैभन्दा ठूलो ‘ब्रेष्ट इंप्लान्ट’ सुचीमा सामेल गराएकी छिन् ।

‘४२ एम कप साईज’ भएकी म्याक्सी माउन्डसको स्तनको भार (तौल) लगभग ४० पाउण्ड छ ।

दक्षिण कोरियन टेनिस प्रशिक्षक मिन्काको स्तन एसियामै सबैभन्दा ठूलो मानिन्छ ।

लोलो फेरारीले आफ्नो स्तनको आकार ठूलो बनाउन करिब २२ पटक शल्यक्रिया गराएकी छिन् ।

‘बीबी गन्स’ विश्वकै सबैभन्दा ठूलो ब्रेष्ट इंप्लान्टको सुचीमा सामेल छिन् ।

‘एडल्ट फिल्म’ पोर्न स्टार केइसा इवान्स पनि एक यस्ती सुन्दरी हुन्, जसले आफ्नो काम बाहेक आफ्नो ठूलो स्तनका कारण पनि चर्चा बटुलिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१