यि युवती बनिन् विश्वकै १ नम्बर पोर्नस्टार, पोर्न फिल्म खेलेको भन्दै आयो मार्ने सम्मको धम्की

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७३, बुधबार १५:०६

एजेन्सी । पोर्न अर्थात ब्यू फिल्म धेरै युवतीले खेलेका छन् । तर मुस्लिम समुदायबाट कमै सुन्दरीहरुले मात्र अश्लिल चलचित्रमा खेलेका छन् ।miya-khalifa-porn-300x178

ति मध्येमा पनि कमैले मात्र चर्चा कमाएका छन् । ति मध्येकी एक हुन् २१ वर्षकी मिया खलीफा । लेवनानी मुलकी मुस्लिम युवती अश्लिल चलचित्रको दुनियाँमा प्रवेश गरेको ३ महिनमा संसारकै सबै भन्दा चर्चित बन्न पुगेकी छिन् ।

उनी नम्बर १ पोर्न स्टार बनेपछि उनलाई कारवाही गर्ने र मार्ने सम्मका धम्की आउन थालेको एक अन्र्तवार्तामा उनले बताएकी छिन् । एक वयस्क वेभसाइटका अनुसार उनी संसारकै सबैभन्दा चर्चित अर्थात नम्बर १ पोर्न स्टारका रुपमा घोषित भएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१