शिक्षामा वैदेशिक सहायता घट्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७३, बुधबार ०७:५२

काठमाडौं । शिक्षा क्षेत्रका लागि सरकारले लिँदै आएको वैदेशिक सहयोग पछिल्लो वर्षहरुमा घट्दै गएको छ ।

भौतिक निर्माणबाहेक शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि सरकारले लिँदै आएको वैदेशिक अनुदान र ऋण सहयोग बढ्दै गइरेहेको तथ्यांकले देखाएको हो ।teacher-1

सरकारले शिक्षासँग सम्बन्धित सीप, तालिम र प्राविधिक क्षेत्रका अधिकांश कार्यक्रमका लागि उल्लेख्य मात्रामा वैदेशिक सहायता लिने गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

सरकारले दाताबाट लिँदै आएको अधिकांश सहयोग अनुदानको रुपमा लिने गरेको छ भने केही मात्रै न्यून व्याजदरमा ऋण लिँदै आएको छ ।

सरकारले दातृ निकायको सहयोगमा सञ्चालन गरिने शैक्षिक कार्यक्रम थप गरे पनि वैदेशिक सहयोग भने बढाउन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१