कण्डमको विज्ञापनमा डाइनोसर, अचम्म गर्छन् जापानीहरु (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७३, मंगलवार १७:१३

जापानमा कण्डमको विज्ञापनमा डाइनोसरलाई देखाईएको एउटा विज्ञापन निकै चर्चित भएको छ । अनौठो सँस्कृति भएको जापानमा जापानी कण्डम मैन्युफैक्चरर, ओकामोटोले डाइनोसरको प्रयोग गरि विज्ञापन निर्माण गरेको हो । हजारौं बर्ष पहिले लोप भैसकेको यो विशाल जनावरलाई लिएर बनाईएको विज्ञापन कस्तो छ त ?  हेर्नुहोस्, यो भिडियोः

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१