तलब खान मन्त्रालय धाउँदै मजदुर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७३, सोमबार १०:११

काठमाडौं,१० असोज । अर्धसरकारी स्वामित्वको गारखाली रबर उद्योगका मजदुर पारिश्रमिकको लागि सरकार फेरिएपपिच्छे मन्त्रालय धाउने गरेका छन् ।
उनीहरु विभिन्न नेताका साथ लागेर अर्थ र उद्योग मन्त्रालय धाउने गरेका छन् । भूकम्पपछि बन्द रहेको उद्योगले श्रमिकलाई तलसमेत दिन सकेको छैन ।

महिनौदेखि तलब नपाएपछि उयनीहरु मन्त्रालय आउन बाध्य भएका छन् । रबर उद्योगका महाप्रवन्धक दिनेश बर्तौलाले श्रमिकलाई तलब खुवाउन १० करोड रुपैयाँ लाग्ने बताए ।

अवकार प्राप्त कर्मचारीको भक्ता तथा इन्सिेन्टिभका लागि ३ करोड लाग्छ । आजको कारोबार दैनिकमा खबर छ ।

धेरैजसो उद्योगमा कार्यरत कर्मचारी अवकाशमा जान चाहेका छन् । उद्योगका मजदुरहरु पारिश्रमिक नपाउँदा मन्त्रालय नै आउनु परेको नेपाल कारखाना श्रमिक संघका अध्यक्ष ईश्वर परियारले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१