आफ्नो श्रीमान भन्दा अर्को पुरुषसंग नै सेक्स गर्न मज्जा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार १६:२९

काठमाडौं । श्रीमान विदेश गएका एक महिलाको भनाई !  हरेक समाजमा मानिसहरू जिन्दगीभर एकै जना मात्र पार्टनरसंग सेक्स गरून, यो जरूरी हुँदैन । गार्डियनमा छापिएको एक खबर अनुसार इङ्गल्याण्डको शेफील्डमा बस्ने एक जना महिलाका अनुसार उनले ३००० पुरूषहरूका साथमा सेक्स गरिसकेकी छन । अहिले उनी ६३ बर्षकी छन र भन्छिन कि उनी हरेक बर्ष लगभग १०० जना पुरूषहरूका साथमा सेक्स सम्बन्ध राख्दथिन । उनी बिबाहित हुन र यस कामका लागी उनका आफ्ना पतिको पनि स्विकृति रहेको छ । यी महिलाका पतिको नाम बेरन हो र दुबैको बिबाह निकै समय अघि भएको थियो । अहिले यी दुबैका २ जना नातिहरू पनि रहेका छन । यी महिलाका अनुसार प्रेम भनेको एउटा कुरा हो र सम्बन्ध बनाउनु अर्को कुरा । एकै जना पार्टनरका साथमा जिन्दगी बिताउनु फरक कुरा हो र उसकै साथमा मात्र सेक्स गर्नु पनि फरक कुरा हो । उनले आफ्नो अनुभव शेयर गर्दै भनेकि छन कि बिबाह भएको बर्षौ पछि उनलाइ उनका पति बेरीलेनै सेक्सका लागी पार्टनर बदल्ने कुरा भनेका थिए । पहिले त यो आइडिया सुनेर ती महिलालाइ निकै रिस उठ्यो । तर, केही समय पछि नै उनी यसका लागी तयार भइन । उनले सोचिन कि जिन्दगीको मतलब हो त्यसलाइ पूर्ण रूपमा इज्वोइ गर्नु । दुबैको बिबाह १९ बर्षमा भएको थियो । २८ बर्ष पुगेपछि उनीहरू दुबैले तय गरेकी उनीहरूलाइ सेक्सका लागी पार्टनर बदल्नु आवश्यक छ । त्यसपछि उनीहरूले यस्तो काम गर्न शुरू गरे । बेरी र उनकी पत्नी प्रोफेशनल स्विङ्गर्स बने । यी महिलाका अनुसार उनका पतिलाइ आफ्नी श्रीमती अन्य पार्टनरका साथमा गएको र समय बिताएको हेर्दा कुनै अफ्ठ्यारो लाग्दैन । दुबैले मिलेर सन १९७७ मा शेफील्डमा नै एक स्विङ्गर्स क्लब खोलेका थिए । त्यसमा त्यसबेला देखि आज सम्म कयौं मेम्बर्स बनेका छन र बन्दै गैरहेका छन । सेक्सका लागी पार्टनर बदल्ने कुरालाइ अब उनी पूर्ण रूपमा एक प्रोफेशनल काम मान्दछिन र यसमानै खुसी छन । यति बुढो उमेरमा पनि अझै उनको सेक्स ड्राइभ कमी नभएको उनी बताउँछिन । यो एक फरक तरिकाले जिन्दगी बिताउने एक तरिका हो, जसलाइ पचाउने निकै कम मानिसहरू मात्र हुन्छन । source media np

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१