२ लाख १९ हजारसहित १९ जना जुवाडे महाराजगन्ज बाट समातिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार ०७:१९

काठमाडौँ, ९ असोज । काठमाडौँ महानगरपालिका–३ महाराजगन्जस्थित कोहिनुर रेस्टुरेन्टमा जुवा खेलिरहेका रेस्टुरेन्ट सञ्चालक राधा पौडेलसहित १९ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।%e0%a4%9c%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%a1%e0%a5%87
उनीहरुको साथबाट रु दुई लाख ४० हजार रकम बरामद गरेको प्रहरीले जनाएको छ । उक्राउ गरिएका अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१