३१ बर्षीय ती महिला पुलिस सुन्दर तथा सेक्सी भएकै कारण धेरैको नजरमा पर्न सफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७३, आईतवार ०७:०७

एजेन्सी । प्रहरीमा बलिया र हट्टाकट्टा मात्रै नभएर सुन्दर व्यक्ति पनि हुन्छन् । अहिले हरेक क्षेत्रमा महिला सहभागिता बढेसँगै सुरक्षा क्षेत्रमा पनि महिलाहरुलाई महत्व दिएर राख्ने गरिन्छ ।
जर्मनीमा एकजना अत्यन्तै सुन्दरी महिला पुलिस छिन् । र त्यहाँका केही यस्ता मानिसहरु छन्, उनीहरु ती सेक्सी र सुन्दरी महिलाको हातबाट पक्राउ पर्न चाहन्छन् ।%e0%a4%9c%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%80-%e0%a4%b5%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%86
जर्मनीकी वरिष्ठ प्रहरी आयुक्त एड्रिएन कोलेसजरको हातबाट आफू पक्राउ पर्नका लागि अपराधीहरु निकै तँछाडमछाड गर्ने गर्छन् ।
कतिपय मानिस त सानोतिनो गल्ती गरेर उनको हातबाट पक्रिने निहुँ खोज्छन् । उनी ड्युटीमा खटिएको ठाउँमा कतिले नियम विपरित तिव्र गतिमा गाडी चलाउने, कतै गाडी ठोक्काइदिने जस्ता काम गछन् ता की ती पुलिसले आफूलाई पक्रिउन् ।
३१ बर्षीय ती महिला पुलिस सुन्दर तथा सेक्सी भएकै कारण धेरैको नजरमा पर्न सकेको बाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१