मलाई यौनसुख दिन नसकेकोमा श्रीमान् दुःखी हुनुहुन्छ , सल्लाह पाऊँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७३, शनिबार १७:४४

मैले अहिलेसम्म पत्रपत्रिकामा लेखिएजस्तो यौनमा चरम सुख पाउन सकेकी छैन । मलाई यौनसुख दिन नसकेकोमा श्रीमान् दुःखी हुनुहुन्छ । सल्लाह पाऊँ । (एनyun

महिलामा हुनुपर्ने यौन चाहना तपाईंमा सामान्य नै देखिन्छ, तर संपर्क गर्दा चरमसुखमा मात्र समस्या देखिन्छ ।

थुप्रै महिलाले चरमसुख क्लिटोरिसलाई उत्तेजित गराउँदा मात्र पाउने गरेका छन् । प्रायः महिला आफैँले क्लिटोरिसलाई उत्तेजित गराएर चरमसुख पाउन सक्छन् किनभने आफ्नो शरीरका बारेमा उनीहरूलाई मात्र थाहा हुन्छ ।

तर, तपाईंको सवालमा क्लिटोरिसलाई आफैँले उत्तेजित गर्दा पनि चरमसुख पाउन गाह्रो छ । तपाईंलाई सेक्सुअल अराउजल डिसअर्डर भएको हुनसक्छ । यो आफैँमा जटिल समस्या हो र यसका धेरै कारण छन् ।

त्यसकारण चिकित्सकसँग विस्तृत रूपमा छलफल गरेर समस्याबाट मुक्त हुनुहोस् । किनभने यस्तो अवस्था रहिरह्यो भने तपाईंको दाम्पत्य जीवन त्यति सुखद नहुने खतरा हुन्छ । शुक्रबारबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१