किशोरी अवस्थाको जवानी पोख्दै सैफ अली खानकी छोरी सारा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७३, शनिबार १०:३५

एजेन्सी । बलउिड चर्चित अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको ग्ल्यामरको चर्चा बलिउडका बढ्न थालेको छ ।
दोस्री पत्नि करिना कपुरले नयाँ सन्तानलाई जन्म दिने तयारी गरिरहेका बेला पहिली पत्नि अमृताको कोखबाट जन्मिएकी छोरी सारा जिन्स पाइन्ट र छोटो टिसर्टमा आफ्नो किशोरी अवस्थाको जवानी पोख्दै हिँडेको अवस्थामा भेटीएकी हुन् ।%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%80-%e0%a4%9b%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%be
साराको यो पहिरन र उनको हट अवतारले सोसल मिडियामा चर्चा बटुलीरहेका बेला साराले चाडै नै बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१