विश्वकै कामुक महिलाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७३, शनिबार १०:२५

एजेन्सी । महिलाहरु पुरुषको तुलनामा सुन्दर र केही हदसम्म बढी कामुक पनि हुन्छन् । तर उनीहरुको लजालुपना र सुन्दरताका अगाडी कामुकता गौँण बनेर लुक्छ । तर सबै नारीहरुमा यही सिद्धान्त लागू भने हुँदैन ।

जुन कुरालाई ब्रिटिस पत्रिका एफएचएसले सर्वेक्षणका आधारमा सुन्दरी कामुक महिला भन्दै सार्वजनिक गरेको छ ।

पत्रिकाले ति सुन्दरीहरुलाई विश्वको ‘अल टाइम सेक्सिएस्ट लेडी’ भनेर सम्बोधन पनि गरेको छ । जसमा हलिउडकी नायिकादेखि विश्वस्तरकी गायिकासम्म परेका छन् ।

rachel-stevensv
रचेल स्टीवन
jennifer-lopez-2
जेनिफर लोपेज
kelly-brook-3
केली ब्रुक
britny
ब्रिटनी स्पीयर्स

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१