काचो मासु के हो नारी अस्मिताको ब्यापार या सेक्सको सन्जाल ? हेर्नुस भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७३, शुक्रबार ०६:१८

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा एक रहस्यमय सर्ट मुवि रिलिज भएको छ काचो मासु।

चेलिबेटी बिखन कहि कतै बाट निर्मुल हुन सकेको छैन सोहि सन्जाल लाइ सर्ट मुवि काचो मासुले चिर्दै लैजाने छ। यसै क्रममा यो पहिलो भाग रिलिज गरिएकोछ। माधव पण्डित , सुबि शाही, उषा बस्नेत, र बासु खरेलको अभिनय रहेकोछ भने oppm को सम्पादन रहेको यो सर्ट मुवि लाइ एन एच एस मिडिया ले रिलिज गरेकोछ।प्रस्तुत रहेको यो पहिलो भाग हो क्रमश चेलिबेटी बेच बिखन कसरी हुदैछ के कस्ता अपराधी हरु छन अनि यस्को निबारण के त ? यहि कुरा लाइ जनसम्क्छ पुर्याउने छ।
https://youtu.be/YuU6mdPGzSM

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१