युवतीको पुरानो फोटो हेर्न सायद तपाईलाई हिम्मत कै आवश्यक पर्छ,,,,,सक्नु हुन्छ हेर्न ? ( फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार १८:५३

आफ्नो अनुहार राम्रो होस् या नराम्रो, तर आफ्नो अनुहार प्राय सबै मानिसलाई मनपर्छ । तर यस युवतीको कुरा भने अलि बेग्लै छ । यस युवतीको अनुहार यस्तो थियो कि आफ्नो अनुहारकै कारणले न त उनले खान नै पाउँथ्यो न त खानालाई राम्रोसंग चपाउन नै पाउथ्यो न त बोल्न नै । डेली मेलको खबर अनुसार पोल्याण्डकी २६ वर्षीय जोआनाको पुरा अनुहारलाई सर्जरीको मद्दतबाट प्रत्यारोपित ( ट्रान्सप्लान्ट ) गरिएको छ । जोआनाको अवस्था अहिले खतराबाट बाहिर त छैन तर उनको हालत भने स्थिर रहेको बताइएको छ । वास्तवमा जोआनाको अनुहारमा एक ट्युमर थियो जसका कारण उनको अनुहार यसरी बिग्रिएको हो ।साथै जोआनाको अनुहार बिग्रदै जाँदा उनलाई बोल्न समेत निकै दुखाई हुने बताएकि छिन् । २३ घण्टासम्म चलेको यस अपरेशनका क्रममा जोआनाको अनुहार ८० प्रतिशत छाला परिवर्तन गरिएको छ ।अपरेशन गर्ने डाक्रटको टिमका प्रमुख एडम म्यासिजेवस्कीले संभावना जताउनुका साथै अब उनलाई पहिला भन्दा केही राहत मिल्ने बताएका छन् ।जोआनालाई यो रोग आनुवांशिक हो । न्यूरोफाइब्रोम्याटोसिस नाम यो रोगमा न्यूरो ट्यूमर हुने गर्दछ । गम्भिर कुरा के हो भने यस रोगको कुनै उपचार नै हुँदैन । ( एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१