चर्चामा २० वर्षीया सैनिक सुन्दरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७३, शुक्रबार ०६:२२

इजरायल – इजरायलकी २० वर्षीया मारिया मिरी डोमार्क मोडलको साथै एक सैनिक पनि हुन् । पछिल्लो समय सामाजिक सञ्जाल इन्सटाग्राममा पोष्ट गर्ने उनको तस्विरको कारण चर्चामा छिन् । उनलाई विश्वभर साढे २ लाखले फाले गर्छन् ।
इजरायलको कानुन अनुसार १८–२६ वर्षकी युवतीहरुले कम्तिमा ३ वर्ष सेनामा भर्ती हुनपर्छ । त्यही भएर मारिया पनि सेनामा भर्ती भएकी हुन् । उनी युली ग्रुप नामक मोडलिङ एजेन्सीसँग पनि आबद्ध छिन् । जब उनी मोडलिङ गरिरहेकी हुँदिनन्, उनी सैनिक सेवा गर्छिन् ।
जब पनि उनलाई समय मिल्छ आफ्नो फोटोग्राफर साथीलाई बोलाएर फोटोसुट गराउँछिन् । उनको आफ्नो फेसबुक पेज पनि रहेको छ ।

m 1m 9m 8m 7m 6m 5m 4m 3

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०