अमेरिकन विश्वविद्यालयमा आक्रमण हुँदा १३ को मृत्यु दर्जनौ घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७३, बिहीबार १२:१६

  • काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालय आक्रमणमा १३ जनाको मृत्यु भएको छ । American University

विश्वविद्यालयमा हमलामा संलग्न दुई बन्दूकधारीलाई मारेको छ ।

आक्रमणकारीको खोजीमा जुटेको सुरक्षा निकायले भवनमा बन्द रहेका विद्यार्थी तथा विश्वविद्यालयका कर्मचारीलाई छोडेको थियो ।

मारिनेमा तीन प्रहरी तथा तीन विश्वविद्यालयका सुरक्षा गार्डहरु रहेका छन् ।

हमलामा ३५ विद्यार्थी तथा ९ प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०