सलमान बेकार फिल्ममा बाँदर जसरी नाच्छन्: सपना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७३, बिहीबार ०७:४१

big boss‘बिग बोस’की पूर्व प्रतियोगी तथा सेलेब्रिटी हेयरस्टाइलिस्ट सपना भवानी एक पटक फेरी चर्चामा छिन् । अक्सर सलमान खानका विरुद्द बोल्ने सपनाले हालै एक अन्तरवार्तामा सलमानले मानिसहरुलाई गलत रुपमा प्रयोग गर्दै आएको बताएकी छिन् । उनले समलानलाई बाँदर जसरी नाच्दै आएको समेत बताएकी छिन् ।

सपना भवानीले आफ्नो पहिलो किताब ऋजबउतभच इलभ का बारेमा ज्ष्लमगकतबल तष्mभक लाई दिएको अन्तरवार्तामा किताबको अलावा उनिसँग भएको ग्यांगरेप, सलमान खान र बिग बोसको बारेमा समेत धेरै कुरा गरेकी छिन् । सपनाले भनिन् कि सलमानको विरुद्द बोल्दा उनका फ्यानले बलात्कार तथा ज्यान मार्ने धम्की समेत दिए ।

बिग बोसको अनुभव सुनाउँदै उनले भनिन्, ‘यो यस्तो शो हो जसमा एक होस्ट छन् जसले मानिसको बेइज्जत गर्छन् र दुनिया त्यहि हेर्न चाहन्छन्’ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१