७ जनासँग यौन – सम्पर्क राख्दैगर्दा कतारकी राजकुमारी लण्डनमा पक्राउ, समाचार लुकाउन मिडियालाई ५०० मिलियन पाउण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७३, बिहीबार ०६:४४

राजकुमारी
काठमाडौं ।  बेलायतको एक अखबारले अरव देशकी राजकुमारीको अप्तयारिलो यौन काण्डको खुलासा गरेको छ । अरव देशकी एक राजकुमारी बेलायतमा यौन काण्डमा मुछिएकी हुन् ।

राजकुमारी
फाइनान्सियल टाइम्स नामक अखबारका अनुसार कतारकी राजकुमारी शेख अल सलवा लण्डनको एक अपार्टमेन्टमा ७ पुरुषसँग एकै पटक यौन सम्बन्ध राखिरहेको समयमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सामूहिक यौन सम्बन्ध राखिरहेको समयमा उनलाई इङ्ल्याण्डको स्कटल्याण्ड यार्ड ९त्यहाँको प्रहरी० ले पक्राउ गरेको बुझिएको छ । ३ पुरुषसँग यौन क्रिडामा रहेको सममया उनलाई प्रहरीले समातेको थियो । अखबारका अुनसार उनीसँग यौन सम्बन्ध राख्न अन्य ४ पुरुष समेत त्यहीँ पर्खाइमा बसेका थिए ।

राजकुमारीले आफूलाई बलिष्ठ र असाधारण शारीरिक शक्ति भएका पुरुषहरुसँग यौन सम्बन्ध राख्ने शोख रहेको स्वीकार गरेकी छिन् । आफूले पैसा दिएर पुरुषहरुसँग सामूहिक यौन सम्बन्ध राख्ने गरेको समेत उनले स्वीकार गरेकी छिन् ।

इङ्ल्याण्ड प्रहरीले भने राजकुमारी सलवासँग कुटनीतिक पासपोर्ट रहेका कारण कुनै कारवाही गर्न नसकिने जनाउँदै उनलाई मुक्त गरिदिएको छ ।

यो समाचार प्रकाशित नगर्न आफूलाई ६० करोड डलरको अफर आएको दावी उक्त पत्रिकाले गरेको छ । क्यगचअभस् mष्ममभिभबकतउचभकक।अयm

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०